बाख्रा पालनको लागी आबस्याक पर्ने तथा नेपालामा पाईने घास हरु र तीन का नाम - himalayan goat breeding farm

बाख्रा पालनको लागी आबस्याक पर्ने तथा नेपालामा पाईने घास हरु र तीन का नाम

बाख्रा पालनको लागी आबस्याक पर्ने तथा नेपालामा पाईने घास
बाख्रा पालनको लागी आबस्याक पर्ने तथा नेपालामा पाईने घास
नेपाल मा प्रसस्तै मात्रा मा हरियो घास पाईन्छ । हिमाल पाहाड तराई सबै तिर बिभिन्न घास पात हरुले ढाकिएको हुनाले बाख्रा पालन को लागी खसै ठुलो समस्या छैन । नेपाल मा पाईने प्रमुख घास हरुको नाम यस प्राकार छ । घास पात को बिरुवा भिडियो मा हेरेर पहिचान गर्न सकिन्छ ।

सि ओ फोर नेपियर
सी ओ थ्री नेपियर
किम्बु
टाकि
मेन्दोला
भटमासे
टिओसेन्टि
स्टाईलो
बिस्मोडियम्
गेडुलो
भिमसेन्पाति
कोइरालो
खर्सेतो
बदामे
पाचपलाम
सुमबासेडेरिया
मुलाटो
निमारो
इपिल इपिल्
ग्वाटेमाला
नुन ढुकि
खनियो
कुट्मेरो
अमृसो
बकाईनो
लप्सि
जुनलो
चाप्
बडहर