Himalayan Goat Farm & Breeding is a advanced and technically operated goat farm in Bungkot, Gorkha, Nepal offering the pure and different verity of breed and healthy goat for meat. You’ll know what you are getting when you choose it from our farm. Our passions are nature and our animals. With decades of experience, our entire team is very well-educated in animal husbandry and care. All of our animals are nature-fed, and we don’t use any antibiotics or hormones. Raised with care and love, our animals are treated as part of the family, free to roam over our property, in a natural and humane environment. Years ago, we led very busy and hectic lives. It was time for a change to our lifestyle. Spiritually guided to raise goats, we have been in business for almost 10 years and went from a busy life to an even busier one. We truly believe the pasture we provide and the surrounding trees and shade are helpful to our animals. We want to make sure our customers know where their food comes from, and that it’s lovingly cared for before making it to their table.
goat picte
Hygiene & care In our farm, we care about the goats & hygiene is always the highest priority. Every cage made for keeping goats is well planned and built with world class standards to take care of the goats and also to keep the surrounds clean. Feed is provided to goats in a specially designed basket.Our facility is equipped with modern feed mill which convert raw materials into feed for the entire goat farm around the clock. Water Purification: Water hardness is always treated and filtered and then it was supplied to the goats for drinking purposes. The main water source is the bore well and the pump facility is enhanced with water filters attached to it. 24/7 Monitoring of Goats: All the goats in our farms were continuously monitored during regular intervals. Veterinary doctors make regular visit to the farm to check the health condition, feed intake and follow up with every aspect about the goats health & hygiene. Security: All preventive measures are taken time to time to ensure the highest security to the goats and the entire farming unit.
बाख्रा लाई खोरमा पाल्ने संगसंगै उस्ले खाने घास जस्तै भुइँ घास होस् वा रुख घास वा झारपात जुन प्रकृतिक रुप मा अनि कित्रिम रुपमा उत्पादन गरेको हुन्छ | जसलाई आफ्नु खान को रुप मा बाख्रा ले चरेर वा मानिस ले काटेर खुवाउने गरिन्छ यो परम्परागत को बाख्रा पालन हो | जसमा बाख्रा ले आफ्नु आबस्यक सन्तुलित खान प्राकृतिक रुपमा नै ग्रहण गर्दछ |
तर स्टल फिडिंग यस्तो बिधि हो जसमा बाख्रा लाई सधै खोर मा नै पालेर खोर भित्र नै आबस्यक दाना, पानी, घास , पराल समेत घर भित्रै नै दिने गरिन्छ तो चै स्टल फिडिंग हो | जहाँ बाख्रा लाई बाहिर चर्न दियिदैन| स्टल फिडिंग भन्दैमा धेरै अन्न बाख्रा लाई दिने गरिदैन , जस्ले बाख्रा को बृदि बिकाश समेत कम हुने गर्छ | बाख्रा लाई मोलासेस र युरिया उपचारित सुकेको घास पराल दिने गरिन्छ | यसको अलावा पेलेट दाना , मिनेरल्स ब्लक बनाएर समेत खुवायिन्छ |
स्टल फिडिंग जहाँ ब्यबसायिक रुपमा धेरै बाख्रा पालना को लागि अपनाईने प्रणाली हो | जहाँ ठाउको अभाब छ , जहाँ धेरै बाख्रा पालन गर्नु पर्ने , जहाँ प्रसस्त हरियो घास र ढले घास को अभाब छ सो क्षेत्र मा यो बिधि उपयुक्त हुन्छ |
यसको फाइदा हरु :
१. सजिलै बाख्राको हेरचाह र थोरै क्षेत्र मा धेरै बाख्रा पालन सकिने
२. बाख्राको मल मुत्र लाई संकलन गर्न सजिलो हुने
३. बाख्राको जात , उमेर , र बृदि बिकाश को अनुमान मा के कति दाना पानी कुन लाई दिने सो को निर्क्योल गर्न सकिने
४. अनाबस्यक प्रजनन , र बोका लाग्ने सम्भावना कम हुने , सहि जात को बिकाश गर्न सकिने
५. बाख्रा को लागत , अभिलेख राख्न सजिलो हुने
६. बाख्रा चराउन लाग्ने श्रम शक्ति को कटौती हुने
७. बाहिय जात र जनाबार बाट सर्ने रोग , परजीबी को रोगथाम हुने
८, छोटो समय मा बाख्रा को बृदि बिकाश राम्रो हुने हुदा उत्पादन संगै मुनाफा समेत् बढ्ने गर्दछ |
कसरि पाल्ने त स्टल फिडिंग मा बाख्रा ?
जात को छनोट :
मासु को लागि स्टल फिडिंग उपयुक्त हुने हुदा मासु को लागि पालिने जात हरु हामीले छनोट गर्नुपर्छ | जात हरुमा बोयर , स्पनिश किको , ब्लाक बंगाल, सिरोहि , फ्रिसियन , जमुनापरी लाई छनोट गर्नु राम्रो हुन्छ | बाख्रा को जात छनोट गर्दा रोग नलागेको र गुणस्तरीय पाठा पाठी को छनोट गर्नु पर्छ |
घर /खोर को सरचना :
एउटा वयस्क बाख्रा को लागि स्टल फिडिंग प्रणाली बाट पाल्ने हो भने १० स्क्वायर फिट हुनु पर्छ | बाख्रा को खोर बनाउदा कंक्रिट , काठ र बाँस को प्रयोग गर्दा सफा गर्न सजिलो हुन्छ | उपयुक्त भेन्तिलेसन को लागि ठुलो धोका बाख्रा को खोर भित्र र बाहिर हुनुपर्छ | जाडोको मौसममा खोरलाई जुटको बोराले ढाक्ने भने भुइमा पराल र सोत्तरहरु बिछाउनु पर्छ |
सुरुको दिन बाख्रा हरुलाई खोर मै थुनी रहदा कराउने , खान नखाने हुन सक्छ तेस्तो अवस्थामा बाख्रा लाई सुरुकोकेही दिन केहि घण्टा छोडेर पाल्नु पर्छ | पाठा पाठी को हकमा भने केहि समय छोड्नु पर्छ अनि तिनी हरुको लागि आब्यसक हेरचाह र छुटै खेल्ने ठाउमा बनाउनु पर्छ |
सुरुको पाठा पाठी लाई दिन मा १० देखि १२ चोटी सम्म दुध खुवाउनु पर्छ | १ देखि १.५ के जी को बाख्रा लाई २५ओ देखि ३०० ग्राम प्रति दिन दुधको अब्यस्कता पर्छ | एक महिना को भए पछि अन्य भिटामिन र सप्लिमेंट हरु खुवाउनु पर्छ | २ -३ महिना सम्म पाठा पाठी लाई दुध खुवाई रहनु पर्छ |
दाना पानी :
बाख्रा लाई उसको शरीर को तौलको ४ देखि ५ % दाना दैनिक खुवाउनु पर्छ | जसमा ६० देखि ८० प्रतिसत खाना मा रेसादार खानेकुरा हुनुपर्छ | रेसादार खाना को आपूर्ति घास, पराल र हे बाट प्राप्त हुन्छ | बाकी २०देखि ४० % खानेकुरा चै अन्य सप्लिमेन्ट हरु हुनुपर्छ | एउटा खसी परेको बाख्रा लाई दैनिक १ देखि १.५ के जी हरियो घास , २०० देखि २५० ग्राम सम्प्लिमेंट चाहिन्छ |
सप्लिमेन्ट यसरि तयार गर्न सकिन्छ |
Feed Ingredients Percentage (%)
Broken Rice/Wheat/Maize : 12.00
Flour, Wheat/Rice Bran :47.00
Pea Bran : 16.00
Soybean/Sesame/Coconut/Mustard Cake : 20.00
Dried Fish Powder : 1.50
Dicalcium Phosphate : 2.00
Salt : 1.00
Vitamin Mineral Premix : 0.50
Metabolic Energy (MJ/kg) : 10.00
Metabolic Protein (grams/kg) : 62.00
यसको अलवा घासखेति , स्वास्थ्य उपचार , माऊ र पाठा पाठी को ब्यबस्थापन , अन्य ब्यबस्थापन र बजार को समेत ख्याल गर्नु पर्ने हुन्छ | यस बिधि बाट पालीएको बाख्रा लाई १२ देखि १५ महिना मा बेच्न सकिन्छ |
नेपालका ग्रामीण क्षेत्रमा पारिवारिक आयआर्जनको प्रमुख स्रोतको रूपमा पशुपालनलाई मानिन्छ । पशुपालन व्यवसायले देशको अर्थतन्त्रमा पनि महत्वपूर्ण स्थान (२८ प्रतिशत ) ओगटेको छ । नेपालमा करिब २८ लाख कृषक परिवारले खसीबाख्रा (सरदर ३-.२ वटा ) पाल्ने गरेकाछन् . नेपालमा मुख्यतः मासुको स्रोतहरूमा भैंसी, बाख्रा, भेडा, सुँगुर, कुखुरा आदि पर्दछन् । मासुजन्य पदार्थको उत्पादन केही कम तथा अप्राप्यभएकोले मासुजन्य पदार्थ मँहगो पनि छन । धेरै जसो नेपाली परिवारहरू माशांहारी छन् । धार्मिक तथा जातीय आधारमा राँगा, सुँगुर, कुखुराको मासु केही समुदाय विशेषले त्यति रूचाएको पाइन्न तर मांसाहार गर्नेहरू मध्ये खसीको मासु सबै धर्म, जात, समुदायका मानिसहरूले रूचाएर खाने गरेकाछन् । कतिपय समुदायमा सांस्कृतिक तथा धार्मिक अनुष्ठान सम्पन्न गर्न बलीका लागि पशु र भोजका लागि मासु नभई हुन्न । नेपालमा चाहिने मासुको माग पुरा गर्न ठूलो परिणाममा जीवित पशुहरू विशेषतः भारत र तिव्वतबाट आयात गरिन्छ । एक अध्ययन अनुसार वार्षिक मासु कारोबार मा २० प्रतिशत भन्दा बढी खसीको मासुले ओगटेको छ । हरेक बर्ष नेपालमा रु १ अर्ब बराबरको मासु आयात गर्ने गरिन्छ। खसीको माग पूरा गर्न भारतबाट वर्षेनी करिब ५ लाख खसीहरू र तिब्वतबाट १लाख भेडा भित्राइन्छन् हालै को अध्ययनबाट नेपालमा वर्षेनी करिब ६ लाख खसीको अभाव रहेको देखिन्छ र यो सङ्ख्या वर्षेनी बढदै जाने क्रम मा छ । यसरी आफ्नै देशमा व्यावसायिक बाख्रापालनको विकास गरेर आयात प्रतिस्थापन र रोजगारी सृजना गर्ने प्रशस्त अबसर उपलब्ध छन् ।त्यसकारण नेपाल मा बाख्रा पालन को राम्रो भबिस्य रहेको र बजार मा माग बढ्दो रहेको हुनाले यदी याहा हरुले पनि बाख्रा पालन ब्याबसाय सुरु गर्ने बिचार गर्नु भएको छ भने निर्धक्क भएर सुरु गर्दा हुन्छ ।
Why Goat Farming?
Nepali economy is growing day by day and the demand for food is increasing exponentially. Goat meat that used to be a luxury for most of the population is becoming affordable to a larger number of people due to economic growth. This has caused an increased in demand for mutton in Nepal and not enough supply to meet the demand. This demand cannot be met by traditional method of small scale backyard goat rearing in villages. As the demand far exceeds supply, goat meat prices have been increasing steadily. This increased price has created a need and opportunity for a large scale organized and scientific method of goat rearing in controlled conditions (Stall-Fed method). Improvement in the quality of the breeds is a critical factor for commercial success. All the above factors have created a tremendous opportunity for entrepreneurs to take a lead and be pioneers in goat breeding business. There is huge potential for commercial success for those that follow advanced farming methods.In short,The advantages of Goat Farming Business compared to other Agro related Business were. 1.Confirmed ever increasing Market price.This is the only agri business in which the producers fix the price for their products. 2.Very low electicity dependency. 3.Low labour requirement. 4. High job satisfaction. The breed options available in Nepal are Boer, Khari, Jamnapari Sirohi, Beetal, and other indian breeds like Sojat, Ajmeri, Osmanabadi (Usmanabadi), Jakhrana, Kohilawadi, Barbari, Bengal Black, Surti and many more.